arrow

पाँच पटक चुनाव वहिष्कार गरेका थवाङवासी मतदान गर्दै

logo
प्रकाशित २०७४ असार १४ बुधबार
voting.png

काठमाडौं । सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् ।

इतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । 

बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतीक्षामा छन् ।

थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र २०७० सालको चुनाव वहिष्कार गरेका थिए । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ