arrow

जम्मा ३० मतदाता मध्ये २५ जनाको मत, सकियो  चुनाव

logo
प्रकाशित २०७४ असार १४ बुधबार
himali_gaupalika_map.png

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–१ को एउटा मतदान स्थलमा निर्वाचन सम्पन्न भएको छ ।  गाउँपालिकाको वडामा बिहान ११ बजे नै मतदान सकिएको जिल्ला निर्वाचन अधिकारी मानबहादुर थापाले जानकारी दिए । 

हिमाल भक्ति प्रावि गुम्वागाउँ  मतदान केन्द्रमा रहेका कूल ३० मतदाता  मध्ये २छ जनाको मात्रै मतदाता परिचयपत्रमा नाम रहेको थियो । ती २५ जनाले नै ११ बजेसम्ममा मतदान गरिसकेकोले त्यहाँ मतदान सम्पन्न भएको थापाले जनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ