arrow

एमाले-माओवादी कार्यकर्ता भीडे, प्रहरीको हवाई फायर, चुनाव रोकियो 

logo
प्रकाशित २०७४ असार १४ बुधबार
mellekh_gaupalika_map.png

काठमाडौं । अछाम मेल्लेख गाउँपालिका मा एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा निर्वाचन स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा चुनावमा खटिएका पार्टीका एजेण्टले गलत काम गरेको आरोप लगाउँदै दुई पार्टीका प्रतिनिधिहरु नै झडपमा उत्रिएको निर्वाचन अधिकृत शिवराम गेलालले जानकारी दिए । 

उनका अनुसार केही बेरको लागि त्यहाँ मतदान रोकिएको छ । प्रतिनिधिहरुबीच मतदान सुचारु गर्ने विषयमा कुराकानी भईरहेको भएपनि यसबाट निष्कर्ष निस्किएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ