arrow

डिप्रेसनबाट पीडित आचार्यको मतदान गरेर फर्किँदै गर्दा ज्यान गयो 

logo
प्रकाशित २०७४ असार १४ बुधबार
rong_gaupalika_map.png

इलाम । इलामको रोङ गाउँपालिकामा एक जना अधबैंसे मतदाताको ज्यान गएको छ । मतदान गरेर फर्किँदै गरेका ५० वर्षीय चेतनाथ आचार्यको ज्यान भएको घटनास्थलमै रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक याम कुमार रिजालले जानकारी दिए । उनका अनुसार मृतक आचार्य पहिलेदेखि नै डिप्रेसनका विरामी थिए । 

मत खसालीसकेपछि घर फर्किने क्रममा उनको ज्यान गएको हो । एक्कासी विएण्डसी अस्पताल विर्तामोड लैजादैँ गर्दा उनको ज्यान गएको मतदान अधिकारी शम्भु गौतमले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ