arrow

पाँच किरियापुत्रीले कांग्रेसलाई भोट दिए 

logo
प्रकाशित २०७४ असार १४ बुधबार
Kiriya_Putri_,,_Voting.jpg

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा ५ जना किरियापुत्रीले बुधवार मतदान गरेका छन् । 

केशवराज पौडेल, पिताम्वर पौडेल कृष्णप्रसाद पौडेल, देवराज पौडेल र टंक प्रसाद पौडेलले छत्रदेव गाउँपालिकास्थित शारदा माध्यमिब विद्यालयमा रहेको बुथमा मतदान गरेका हुन् । 

पिता कुलानन्द पौडेलको निधनपछि ५ दाजुभाइ किरिया बसेका छन् । उनीहरु सबैले कांग्रेसलाई भोट हालेको कृष्णप्रसाद पौडेलका छोरा नारायण पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ