arrow

रुरु गाउँपालिकामा एमालेको अग्रता 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
ruru_gaupalika_map.png

काठमाडौं । रुरु गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । बुधबार सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भारी मतले उछिनेको हो । 

पहिलो एक सय ३२ मत गन्दा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारले ९३ मत ल्याउँदा माओवादीका उम्मेदवारले जम्मा २८ मत ल्याएको निर्वाचन अधिकारी कौशलराज शर्मा तिमिल्सिनाले जानकारी दिए । 

उपाध्यक्षमा पनि एमालेका उम्मेदवार नै अघि रहेका छन् । एमालेका उम्मेदवारले कूल ९८ मत ल्याउँदा काँग्रेसका उपाध्यक्षका उम्मेदवारले जम्मा ३० मत ल्याएको शर्माले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ