arrow

राजपाको पकड क्षेत्रमै झन्बढी उत्साहजनक मतदान

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
vote.jpeg.jpeg

काठमाडौं । राष्ट्रिय जनता पार्टीको प्रभाव क्षेत्रमा मतदाता उत्साहजनक रुपमा मतदानमा सहभागी भएका छन् । रुपन्देहीका कोटहीमाई, सम्मरीमाई, मर्चवारी माई, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका राजपाको प्रभाव क्षेत्र मानिन्छ ।

ती स्थानमध्ये कतिपयमा ८० प्रतिशतसम्म मत खसेको छ भने कतिपयमा ७५ प्रतिशत मत खसेको सम्बन्धित निर्वाचन अधिकृतले बताएका छन् ।

कोटहीमाई गाउँपालिकामा ८० प्रतिशत मत खसेको निर्वाचन अधिकृत मनोज गैरेले जानकारी दिए । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ