arrow

डोटीको दिपायल सिलगढी नगरपालिकामा काँग्रेस अगाडि 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
dipayal-siladhi-doti.png

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली काँग्रेस अगाडि रहेको छ । मेयरमा नेपाली काँग्रेसका बाजीसिंह खड्काले अग्रता लिएका हुन् ।

खड्काले १२५ मत ल्याउँदा एमालेबाट मञ्जु मलासीको २७ मत रहेको छ ।

उपमेयरमा पनि काँग्रेसकै अग्रता रहेको छ । प्रमिश मोहोराको ८० मत छ भने एमालेका शिवराज खड्काको ७५ मत छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ