arrow

सोलुखुम्बुमा काँग्रेसले गाड्यो झण्डा, दुई तहमा विजयी सुरुआत, ३ वडामा प्यानल

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
solukhumb-district.png

सोलुखुम्बु । सोलुखुम्बुमा नेपाली काँग्रेसले विजयी सुरुआत गरेको छ । सोलुखुम्बुका दुई तहमा काँग्रेसले अग्रता लिने लिएको हो ।

सो क्रममा लिखुपिके गाउँपालिकाका दुई वटा वडामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । काँग्रेसले वडा नम्बर १ र ५ मा आफ्नो वर्चश्व जमाएको हो । 

त्यसैगरी काँग्रेसले सोलुखुम्बुकै सोताङमा पनि काँग्रेसले अग्रता लिएको छ । सोताङको वडा नम्बर १ मा काँग्रेसको प्यानल नै विजयी भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ