arrow

झलनाथको इज्जत बचाए महेश बस्नेतले

logo
प्रकाशित २०७४ असार १८ आइतबार
jhallu.png

इलाम । इलाम जिल्लाको इलाम नगरपालिकामा एमालेले मेयर र उपमेयर पद जितेको छ ।  

मेयरमा  महेश बस्नेतले ९ हजार ७ सय ४८ मत प्राप्त गरी विजयी भएका हुन् ।  उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कर्माचार्यले ७ हजार ६ सय ८५  मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा  सुशीला नेम्वाङले ९ हजार ६ सय  २ मत प्राप्त गरी विजयी भइन् । भने उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी  चन्दा कार्कीले  ७ हजार ६ सय ८० मत प्राप्त गरिन् ।

इलाम नगरपालिका पूर्व प्रधान्मन्त्री झलनाथ खनालको गृह नगर हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ