arrow

नेपाल पर्यटकीय गन्तव्यको पहिलो नम्बरमा

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
nepal-map.gif.gif
काठमाडौं । नेपाल सन् २०१६ का लागि विश्वका उत्कृष्ट १० पर्यटकीय गन्तव्यको सूचीको पहिलो नम्बरमा सूचीकृत भएको छ।
 
बेलायतको पर्यटकीय अनलाइन पोर्टल रफ गाइड्सले १० उत्कृष्ट गन्तव्य मध्ये नेपाललाई पहिलो नम्बरमा राखेको छ। 'विनाशकारी भूकम्प र लगतारको परकम्पपछि नेपालको पर्यटन उद्योग पुनः विकास हुने थालेको छ,' रफ गाइडले भनेको छ, 'नेपाल २०१६ का लागि हाम्रो पहिलो पर्यटन गन्तव्य बनेको छ।'
 
नागरिक दैनिकमा खवर छ - नेपालपछि सूचीको दोस्रोमा कोलम्बिया परेको छ। त्यसपछि कम्बोडिया, क्युवा, जोर्डन, अल्बानिया, रोमानिया, एल साल्भाडोर, वेल्स, केन्या र दशौं नम्बरमा श्रीलंका रहेकाे छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ