arrow

विधुत महशुलमा ठूलालाइ चइन सानालाइ एेन

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
NEA.jpg.jpeg
काठमाडौं । विद्युत महसुल निर्धारण आयोग र नेपाल विद्युत प्राधिकरणको मिलेमतोमा व्यापारीको आग्रह बमोजिम चौबिसै घण्टा बिजुली लिएका ठूला ग्राहकलाई वार्षिक चार अर्ब रुपैयाँ महसुल छूट दिने निर्णय भएको छ। 
 
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ-प्राधिकरणले उद्योग, होटल, प्रतिष्ठानलगायत ठूला ग्राहकलाई चौबीसै घन्टा विजुली दिएबापत दोब्बर महसुल उठाउँदै आएको थियो। प्राधिकरण सञ्चालक समितिको सोमबार बसेको बैठकले त्यस्ता डेडिकेटेड
 
फिडरलिएका ग्राहकबाट दोब्बर महसुल नलिने र लिएको महसुल फिर्ता गर्ने निर्णय गरेको हो । आयोगका अध्यक्ष जगत भुसालले डेडिकेटेड लाइनबाट थप महसुल असुल्ने प्राधिकरणलाई अधिकार नभएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ