arrow

विराटनगरमा काँग्रेसको अग्रता कायमै

logo
प्रकाशित २०७४ असार २० मंगलबार
biratnagar-mahanagarpalika-metro.png

विराटनगर। विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुख पदमा काँग्रेसका भीम पराजुलीले ९ हजार १२४ मत, एमालेका विनोद ढकालले ६ हजार ४४६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले ५ हजार ३५७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखको पदमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीले सात हजार ७४०, माओवादी केन्द्रकी नमिता न्योपानेले तीन हजार ८१४ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौंधरीले तीन हजार ७३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ