arrow

आमिर खानको यो नयाँ अवतार

logo
प्रकाशित २०७४ असार २१ बुधबार
aamir-khan.jpg

मुम्बई । मिस्टर पर्फेक्टनेस बलिउड अभिनेता आमिर खानले नयाँ अवतार लिएका छन् । चरित्रमा पूरै डुब्ने आमिर खानले उनको नयाँ चलचित्र ‘ठग्स अफ हिन्दूस्तान’ मा आफ्नो भूमिकालाई न्याय दिन नाक र कान नै छेंडेका छन् । 
यो अनौठो भूमिका खेल्दा उनलाई निकै तनाव भएकोसमेत बुझिएको छ । यसअघि सुपर डुपर चलचित्र ‘दंगल’ खेल्ने क्रममा उनले आफ्नो शरीरको वजन निकै बढाएका थिए । 
नाक र कान छेंडेको एक महिनासम्म पनि उनलाई शारीरिक पीडा भइरहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ