arrow

ललितपुर महानगरपालिकाको प्रवक्ता अब जनप्रतिनिधि नै 

logo
प्रकाशित २०७४ असार २१ बुधबार
lalitpur_sub.jpeg

काठमाडौं । ललितपुर महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी कर्मचारीहरुबाट जनप्रतिनिधिमा सारेको छ । बुधबार बसेको महानगरपालिकाको बोर्ड बैठकले यस अघि स्थानीय कर्मचारीहरुमा निहीत रहेको प्रवक्ताको जिम्मेवारी वडा नं ९ का वडाध्यक्ष राजु महर्जनलाई दिने निर्णय गरेको छ । 

महर्जन वडा नं ९ मा नेपाली काँग्रेसबाट उम्मेदवार बनेर विजयी भएका व्यक्ति हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ