arrow

आंशिक प्राध्यापकहरु करार गर्नुपर्ने माग राख्दै सडकमा 

logo
प्रकाशित २०७४ असार २४ शनिबार
tribhuvan-university.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरु करार गर्नुपर्ने माग लिएर सडकमा उत्रिएका छन् । तीन बुँदे माग पूरा गर्न उनीहरु शनिबार बिहान रत्नपार्कबाट माइतीघर मण्डलामा जुलुससहित गएका छन् । 

प्राध्यापकहरुको मागमा प्रजातन्त्रबादी प्राध्यापक संघ, नेपाल प्राध्यापक संघ लगायतको ऐक्यवद्धता रहेको आन्दोलनकारी एवं शंकरदेव क्याम्पसकी आंशिक प्राध्यापक अञ्जना अर्यालले बताइन् । 

आंशिक प्राध्यापकका तीन माग यस्ता छन् 
१, आंशिक प्राध्यापकको करार गरिनु पर्ने ।
२, आंशिक प्राध्यापक पदलाई सधैका लागि अन्त्य गरिनु पर्ने ।
३, त्रिविविले नियमित सेवा आयोग खोल्नुपर्ने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ