arrow

म्यानचेस्टर युनाइटेडमा रोनीको कप्तानी छिनियो, क्यारिक बने नयाँ कप्तान

logo
प्रकाशित २०७४ असार २८ बुधबार
carrick.jpg

क्यालिफोर्निया । इंगलिश फुटबलक्लव म्यानचेस्टर युनाइटेडमा वाइने रोनीको लामो समयदेखिको कप्तान ब्याण्ड छिनिएको छ । उनलाई हालैमात्र मिडफिल्डरमाइकल क्यारिकले विस्थापित गरेका हुन् । 

अमेरिकामा अभ्यासरत म्यानेचेस्टर युनाइटेडले अहिले नयाँ कप्तानसंग अभ्यास गरिरहेको छ । ३५ वर्षीय क्यारिकले म्यानचेस्टरलाई सन् २००६ देखि पाँच पटक लिग उपाधि दिलाएका छन् । 

योसंगै वाइने रोनीको कप्तानी छिनिएकोमात्र होइन उनी पनि पछि हट्ने सम्भावना छ । 

होजे मौरिन्होले म्यानेजरको भूमिका सम्हालेदेखि रोनीले सहजै खेल्न सकिरहेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ