arrow

विराटनगर भन्सार हुदै अठासीवटा इन्धनका गाडी भित्रिए

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1103393540.jpeg
विराटनगर । भारतबाट विराटनगर भन्सार कार्यालयको परिसरमा आज अपराह्नसम्ममा ८८ वटा इन्धनका गाडी भित्रिएका छन् । भन्सार परिसरमा भित्रिएका गाडीमा १२ वटा पेट्रोल, ६१ वटा डिजेल र १५ ग्यास बुलेट गरी ८८ वटा इन्धनका गाडी रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो । 
 
भारतबाट गाडीहरु आउने क्रम जारी रहेकाले राति ९ बजेसम्म भित्रिने गाडीहरुको सङ्ख्यामा बढोत्तरी हुने कार्यालय प्रमुख बस्नेतले बताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ