arrow

राष्ट्रपति–प्रमबीच राजनीतिक छलफल

logo
प्रकाशित २०७४ साउन १ आइतबार
president-primeminister.jpg

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शीतलनिवासस्थित राष्ट्रपति भवनमा आज भेट भई राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ