arrow

प्रचण्डका बेला भएका मन्त्रीले अहिलेसम्म छाडेनन् क्वार्टर 

logo
प्रकाशित २०७४ साउन २ सोमबार
jitendra-dev.jpg.jpeg

काठमाडौ‌ं । गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् ।

मन्त्रीबाट हटेपछि उनी बसेको भी फाइब को क्वार्टरमा सामान राख्नुका साथै साँचोसमेत आफै लिएर हिँड्ने गरेका छन् ।

नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा राख्दै मन्त्री  क्वार्टरबाट आफ्नो सामान सारेका  छैनन् । (नेपाल समाचार पत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ