arrow

भरतपुर कांग्रेसले गर्‍यो विजयी उम्मेदवारलाई सम्मान

logo
प्रकाशित २०७४ साउन २ सोमबार
bharatpur-congress.jpg

भरतपुर । नेपाली कांग्रेस भरतपुर महानगरपालिका क्षेत्र नं. ३ ले वडा नं. १ ,३ र ४ मा निर्वाचित वडा अध्यक्ष लगायत सदस्यहरुलाई सम्मान गरेको छ । पाटी कार्यालय नारायणगढमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

 जिल्ला उपसभापति कैलाश कोईरालाक र क्षेत्रिय सभापति रमेश प्रसाद अधिकारीले वडा नं. १ मा कांग्रेसको विजयीका लागी महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा कोषाध्यक्ष टंकनाथ पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा क्षेत्रिय उपसभापति भरतप्रसाद लामिछाने , सचिव गुणराज क्षेत्री लगायतले शुभकामना व्यक्त गरे ।


    

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ