arrow

संकटकाल घोषणा गर्न सेनाको माग

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Army.png.png
काठमाडौं । नेपाली सेनाले बेत्रावती–स्याफ्रुबेसी सडक खण्ड निर्माण गर्न संकटकाल लागू गर्न माग गरेको छ। 
 
संकटकाल घोषणा गरी काम गर्न दिइएमात्र लक्ष्य अनुसार आगामी दुई वर्षभित्र सडक निर्माण कार्य पूरा हुने सेनाका सहायक रथी उद्धव विष्टले बताए। 
 
अन्नपूर्ण पोस्टमा समाचार छ - भारतीय नाकाबन्दीपछि उत्तरी नाकामार्फत आपूर्ति सहज बनाउन सरकारले बेत्रावतीदेखि रसुवागढीसम्मको २८ किलोमिटर सडक विस्तार गर्न सेनालाई जिम्मा दिइएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ