arrow

यो कस्तो अचम्म ! टाउको नभएको बच्चा जन्मियो

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
aanautho-bachha.jpg

रुकुम  । रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । 

सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन् । 

बच्चाको जन्मेलगत्तै मृत्यु भएको थियो । 

२२ बर्षीया रावलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो । (नेपाल समाचार पत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ