arrow

चीनमा शक्तिशाली बम बिष्फोट २ को मृत्यु ५५ घाइते

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
bomb.jpeg

बेइजिङ । पूर्वी चीनको हाङ्जोउको  एक होटलमा शुक्रबार विहान शक्तिशाली विस्फोट भएको छ । 

शुक्रवार विहान खाजा खाने समयमा भएको उ‍त्त बिस्पोटमा परी दुई जनाको मृत्यु हुनका साथै ५५ जना घाइते भएका छन् । विहानको खाजा खाने समयमा बिष्पोट भएकाले धेरै क्षेती भएको जनाइएको छ।

सुरक्षा अधिकारीले क्यामरामा कैद गरेको दृश्यमा पूर्वी चीनको पूर्वी सहर हाङ्गजोउमा भएको यस विस्फोटबाट सडकमा गुडिरहेको कारमा सवार एकजना र साइकलमा सवार अर्का एकको निधन भएको हो । विस्फोटका कारण सडकको स्कूटरलाई समेत धुवाँ र धुलोले छोपेको थियो । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ