arrow

सावधान ! घरमै सुत्केरी गराउने सोच भए तीन पुस्ते सार्वजनिक होला 

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
sutkeri.jpeg

काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ । त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण ।

जहाँ ठूला अक्षरले लेखिएका छन्– घरमै सुत्केरी गराउने महिला, पति र ससुरा–बाबुको नाम तथा ठेगाना । साथमा सुत्केरी भएको मिति पनि ।

प्रायः स्वास्थ्य संस्थामा आफूकहाँ प्रसुति सेवा लिनेको विवरण अद्यावधिक गरिन्छ, तर यहाँ भने उल्टो छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ