arrow

देउवा र प्रचण्डबीच गोप्य छलफल, कुरो सरकार विस्तारकै

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
prachanda-deuba.jpg.jpeg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार सरकार गठन र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक मन्त्रिमण्डल विस्तारमा केन्द्रीत रहेको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा एक–दुई दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ