arrow

यातायात व्यवस्था विभागको डाटा उच्च जोखिममा, सफ्टवेर निजी कम्पनीको जिम्मा राखिँदा गम्भीर समस्या

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
yatayat1.jpg

काठमाडौं । यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेईकल रजिस्ट्रेसन सिस्टम भीआरएस को सफ्टवेर एक निजी कम्पनीको जिम्मा राखिँदा गम्भीर समस्या देखिएको छ।

आथिक बर्ष २०६६र०६७ मा सफ्टवेर निर्माण गरी विभागलाई जिम्मा दिनेगरी भएको सम्झौता अहिलेसम्म नवीकरणकै भरमा छोडिएको छ। 

यसले गर्दा देशैभरका यातायात ब्यवस्था कार्यालयहरुमा दैनिकजसो समस्या आउने गरेको छ।

फोकश वान नामक कम्पनीले एकाउन्टिङ सम्बन्धी सबै जिम्मा लिए पनि उसले आफूले पाएको जिम्मेवारी पूरा नगर्दा यस्तो समस्या आएको हो।  (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ