arrow

कर्णालीमा पहिरो, तीन दिनदेखि आवागमन ठप्प 

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
karnali-land-slide.jpg

दैलेख । कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो गएपछि आवागमन ठप्प भएको छ । 

राजमार्गको दैलेखखण्डको घट्टेखोलादेखि कखण्डको एसमोडसम्म विभिन्न ठाउँमा पहिरो गएको हो । 

पहिरो गएपछि तीन दिनदेखि आवागमन ठप्प भएको छ । 

कुनै पनि सवारी चल्न नसक्दा यात्रुहरुको विचल्ली भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ