arrow

सोमप्रसाद र मनिषा दम्पती झुण्डिएको अवस्थामा फेला

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
suicide.jpeg

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित बडालगाउँमा बिहीबार एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् । 

बत्तीस वर्षिय भैरब भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीया मनिषा दाहाल घरबाट ५०० मिटर टाढाको एउटा रूखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

दाहालसँग बडालको केही महिनाअघि मात्रै विवाह भएको थियो भने उनकी जेठी श्रीमती पनि थिइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ