arrow

कमल हसनकी छोरिले परिवर्तन गरिन् धर्म

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
akshara-haasan_1501232115.jpg

एजेन्सी । दक्षिण भारतका सुपरस्टार कमल हसनकी कान्छि छोरि अक्षरा हसनले आफ्नो धर्म परिवर्तन गरेकी छन् । अक्षराले हिन्दू  धर्म छोडेर बौद्ध धर्म अपनाएकी हुन् ।  अक्षराका अनुसार उनलाई बौद्ध धर्म प्रति  विश्वास लागेर सो कदम उठाइन् ।  

अक्षरा हसन, कमल हसन र उनको दोस्रो पत्नी अभिनेत्री सारिका ठाकुरकी छोरी हुन् ।  अक्षराले अमिताभ बच्चनसँग चलचित्र 'षमिताभ' देखि बलिउडमा पाइला राखिन् । अक्षरा चाडै अजीत कुमारको चलचित्र ‘विवेगम’ मा देखिनेछिन् ।

कमलको पहिलो विवाह भारतिय शास्त्रीय नर्तक वाणी गणपतिसँग भएको थियो ।दुवैकी एक छोरी श्रुति हासन रहेकी छन् । सन्  २००५ देखि कमल गौतमीसँग लिभ-इन रिलेशनशिपमा रहेका छन् । गौतमीको पहिलो श्रीमान् संदीप भाटियाबाट एक छोरा रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ