arrow

नेपाल–भारत सीमावर्ती क्षेत्रमा तस्करीको लाइन चलाउने प्रहरी निरीक्षक कारबाहीमा

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
nepal-police-Fn.png.png

 विराटनगर । तस्करी गर्न सेटिङ मिलाएर तस्करसँग रकम लिने गरेको विवादमा तानिएपछि विराटनगरस्थित इलाका प्रहरी कार्यालय (इप्रका) रानीका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादवमाथि कारबाही सुरु गरिएको छ ।

 ‘सेटिङ’ मिलाएर नेपाल–भारत सीमावर्ती क्षेत्रमा तस्करीको लाइन चलाउने गरेको विषयमा विवादमा परेपछि कारबाहीका लागि यादवलाई शनिबार साँझ जिल्ला प्रहरी कार्यालय (जिप्रका) मोरङमा तानिएको हो ।

उनलाई जिप्रका तानिए पनि उनको ठाउँमा कसैलाई पठाइएको छैन (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ