arrow

सप्तरीमा गोली चल्यो, १७ वर्षीय युवक घाइते

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
District-Saptari-hamrakura.jpg.jpeg
सप्तरी । सप्तरीको राजविराज – पडरियामा अज्ञात समूहले गोली चलाएको छ । अज्ञात समूहको गोली लागेर स्थानीय १७ वर्षीय दिपक ठाकुर घाईते भएका छन् । घाइते ठाकुरलाई उपचारका लागि राजविराज अस्पताल लगिँदैछ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ