arrow

८० हजार घुस लिँदै गरेका इन्जिनियर कार्यकक्षबाटै पक्राउ

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
Banke-hamrakura.jpg.jpeg
बाँके । नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर श्यामकाजी पिया सेवाग्राहीबाट घुस लिँदा लिंदै कार्यकक्षबाटै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालयको टोलीले इन्जिनीयर पियालाई ८० हजार घुस लिँदा लिँदै पक्राउ गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ