arrow

धनकुटा नेपालकै सबैभन्दा सफा नगर,  इलाम दोस्रो, हेटौंडा तेस्रो

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
clean_nagar.jpg

काठमाडौं । धनकुटा नगरपालिका नेपालकै सबैभन्दा सफा नगरपालिका घोषणा भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रद्वारा मंगलबार आयोजित एक कार्यक्रमकाबीच तीन सफ नगरपालिकाहरुलाई पुरस्कृत गरेको हो । 

यसरी पुरस्कृत हुनेमा दोस्रो र तेस्रो भने क्रमशः इलाम र हेटौंडा उपमहानगरपालिका परेका छन् । यो आव ०७३र०७४ को मूल्यांकन हो । पहिलो दोस्रो तथा तेस्रो हुनेलाई नगरद पुरस्कार सहित प्रमाणपत्र दिईएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ