arrow

ईन्धनको मुल्य घट्ने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
petrol-distribution-in-nepal.jpg.jpeg
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन लागेको छ । 
 
अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा भारी गिरावट आएको र खरिद दर पनि घटेकाले इन्धनको मूल्य घटाउने तयारी गरिएको हो ।  
नयाँ पत्रिका दैनिकमा छ - १ सय ४ रुपैयाँमा पाइने पेट्रोलको मूल्य सय रुपैयाँमा झार्न लागिएको छ । 
 
आइओसीले माघ ३ गते नयाँ मूल्यसूची पठाएपछि निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रीतलिटर ४ रुपैयाँ देखि ५ रुपैयाँसम्म घटाउने  तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ