arrow

 कम्युनिटी सिल्डको उपाधि आर्सनललाई, टाइब्रेकरमा चेल्सी पराजित 

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
arsenal-community-shield.jpg

वेम्बले । इंगलिस एफ ए कम्युनिटी सिल्ड फुटबल प्रतियोगिताको उपाधि आर्सनलले जितेको छ । प्रिमियर लिग च्याम्पियन चेल्सीलाई टाइबे्रकरमा ४–१ ले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो । वेम्बलेको मैदानमा आइतबार राति भएको खेलमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा निर्णायक बनेको हो । 

चेल्सीले ४६ औं मिनेटमा भिक्टर  मोसेसको गोलबाट अग्रता लिए पनि त्यसलाई बचाइराख्न नसकेपछि पराजय भोग्न वाध्य भएको हो । 

८०औं मिनेटमा पेड्रो रोड्रिग्वेजले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा सिमित भयो । आर्सनलका  मोहमद एल्नेनीलाई लडाएपछि पेड्रोले रातो कार्ड पाएका थिए । 

त्यसको २ मिनेट पछि नै आर्सनलले बराबरी गोल फर्कायो । सिड कोलासिनाचले हेडमार्फत गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए ।

त्यसपछि दुवै टोलीबाट गोल नहुदा खेल १ – १ गोलको बराबरीमा सकियो र खेलको निर्णय पेनाल्टी सुटआउटसम्म धकेलिएको थियो ।

पेनाल्टीमा चेल्सीका ग्यारी केहिलले मात्र गोल गर्न सके । 

Arsenal won the first trophy of the 2017-18 term against Chelsea through spot-kicks after an entertaining Community Shield

Victor Moses put Chelsea ahead a minute into the second half with powerful finish after a corner went uncleared by Arsenal

 

Chelsea looked to be heading towards victory until Pedro was surprisingly sent off for a tough tackle on Mohamed Elneny

From the resulting free-kick debutant defender Sead Kolasinac headed Arsenal level with powerful finish into the far corner

The game went to penalties with Thibaut Courtois surprisingly taking the second Chelsea kick - he smashed it over the bar

The new Chelsea No 9 Alvaro Morata followed Courtois in the new ABBA system of penalties, but failed to score

It was left to Olivier Giroud (centre right) to score the winning Arsenal penalty, and he did so with aplombGiroud kisses the Community Shield amid the celebrations as Arsenal enjoy a second Wembley win in three months



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ