arrow

 महिला युरो फुटबलको उपाधि नेदरल्याण्डलाई

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
netherland.jpg

डेग्रोलभेस्ट । महिला युरो फुटबल प्रतियोगिताको उपाधि नेदरल्याण्डले जितेको छ । घरेलु डेग्रोलभेस्ट मैदानमा भएको फाइनलमा डेनमार्कलाई ४–२ ले हराउँदै नेदरल्याण्डले इतिहासमै पहिलो पटक कुनै पनि मुख्य फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

भिभियानी मेदेमाले दुई तथा लेइके मार्टिन्स र सेरिदा पिल्त्सेले १–१ गोल गरे । 

डेनमार्कका लागि नादिया नादिम र पर्निल हार्डरले १–१ गोल फर्काए ।

यो सफलताले नेदरल्याण्डको पुरुष टिमलाई दबाब बढेको छ । पुरुष टिम गत वर्ष युरो कपमा छानिन असफल भएको थियो । 

Dutch striker Vivianne Miedema scored two of Holland's four goals - one coming in each half

The victory sealed Holland's first ever triumph in major women's football tournament

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ