arrow

यस्तो रैछ सांसदहरूको कमाईको ठूलो धन्दा 

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
samsad.jpeg

 काठमाडौं । संसदीय समितिका सदस्यहरू विदेशी दातृ निकायको सहयोग प्राप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफैँले चलाइरहेका छन् ।

मिनी संसदका रुपमा परिचित संसदीय समिति मुलुकको ऐन, कानुन र नीति निर्माण गर्ने प्रमुख थलो हो जहाँ पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले लगानी गरेर कार्यक्रम चलाईरहेका छन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ