arrow

बार्सिलोनाले ब्राजिलको चापेकोएन्समाथि बर्सायो पाँच गोल

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
barcelona.jpg

नोउ क्याम्प । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाले गत वर्ष विमान दुर्घटनामा आफ्ना १९ खेलाडीसहित ७१ जना गुमाएको ब्राजिलियन क्लब चापेकोएन्ससँग मैत्रीपूर्ण फुटबल खेलेको छ । 

घरेलु नोउ क्याम्पमा सोमाबार राति खेलेको बार्सिलोनाले चापेकोएन्सलाई ५–० ले हराएको छ । खेलमा नेइमारको ठाउँ लिन इंगलिस क्लव एभर्टनबाट बार्सिलोना आएका जेरार्ड डेउलोफेउले राम्रोसंग खेल देखाउने अवसर पाए । 

खेलमा जेरार्ड, सर्जियो बुस्क्वेटस्, लियोनल मेस्सी, लुइस सुवारेज र डेनिस सुवारेजले एक एक गोल गरे ।

चापेकोएन्स गएको वर्ष भएको विमान दुर्घटनामा परेर पनि बाँच्न सफल भएका एलन रुशेलको कप्तानीमा खेलेको थियो ।

विमान दुर्घटनामा परेर बाँच्न सफल भएका तीन खेलाडीमध्ये रुशेल मात्रै मैदान फर्किन सफल भएका छन् । 

It was an emotional night, with the survivors from the crash, (L-R) Jakson Follmann, Neto and Alan Ruschel taking to the pitch

Midfielder Alan Ruschel played his first game since surviving plane crash last November which killed 19 Chapecoense players

 

Ruschel takes the adulation of the crowd, having made a remarkable comeback after a succession of surgeries on his back

Ruschel was then subbed off after 35 minutes of his comeback, and left to a standing ovation from all sides of the groundChapecoense wore shirts featuring 71 stars, for each of the victims of the plane crash which destroyed their squad last year

 

Follman and Neto gesture towards the sky in memory of their team mates after taking an honorary kick-off before the game

Barcelona warmed up for the coming season with an easy friendly victory over Chapecoense at the Nou Camp

Sergio Busquets scored the pick of the goals with a 25 yard curler to make it 2-0 as the Catalans outclassed the Brazilians



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ