arrow

'रेस थ्री' मा सलमान आउदै, यी सर्तसहित चलचित्र खेल्न भए तयार

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
race_3.jpg

एजेन्सी ।सलमान खानको पछिल्लो समय दमदार चलचित्रमा कमी आएको छ । उनको जुनमा रिलिज भएको चलचित्र 'ट्यूबलाइट' ले पनि त्यति राम्रो सफलता पाउन सकेन । यसैबीच सलमान चलचित्र ‘रेस थ्री ’ मा खेल्नलाई तयार भएका  छन् । चलचित्रमा उनि मुख्य भूमिकामा रहनेछन् । चलचित्र सन् २००८ मा आएको ‘रेस’ को तेस्रो भाग हो। चलचित्रको निर्माता रमेश तौरानी हुनेछन् ।  

चलचित्रमा अभिनय गर्न सहमत हुनु पहिले सलमानले शर्त राखेका छन् । उनले चलचित्रका निर्देशक रेमो डीसूजा भए मात्र अभिनय गर्ने बताएका छन् ।  बलिउडमा रेमोले सलमानको चलचित्र ‘डान्सिङ्ग डेड’ लाई होल्डमा राखेको चर्चा रहेको छ । ताकि उनि रेसको सीक्वलमा ध्यान दिन सकुन् ।
 
 रेसका दुई भाग अब्बास-मस्तान को जोडिले निर्देशन गरेको थियो ।दुवै चलचित्र बक्स अफिसमा सुपरहिट भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ