arrow

काठमाडौंको जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामग्री

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
jar-water.jpg

काठमाडौ ।  काठमाडौंको जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामग्रीहरु भेटिएको  छ ।

सरकारी निकायबाट अनुसन्धानका क्रममा यस्तो अवस्था पाइएको हो ।

पानी उत्पादन हुने क्षेत्रहरु नै प्रदुषित, खुला र अनुपयुक्त भएको भेटिएको हो ।

पानी उत्पादन गर्ने कम्पनीहरुले मेसिनरी अपडेट नगरेको, कार्वन फिल्टर र पाइप लाइन सफा नगरेको समेत भेटिएको छ ।

यो अवस्थाले गर्दा किटाणुहरु पानीमा परी रोगहरुले आक्रमण गर्न सक्ने खतरा दिन प्रतिदिन बढ्दै गएको  छ । (नेपाल समाचार पत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ