arrow

बाबा रामदेव बलिउडमा डेब्यु गर्दै 

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
ramdev-baba.jpeg

हरियाणा । बाबा रामदेवले छिट्टै बलिउडमा डेब्यु गर्ने भएका छन् । बाबा रामदेव ‘ये है इंडिया’ फिल्मको एक गीत मार्फत बलिउडमा डेब्यु गर्न लागेका हुन् ।

उनी उक्त गीतमा देखिने छन् । बाबा रामदेव यसअघि विभिन्न रियालिटी शोहरुमा देखिएका छन् । उनले थुप्रै सेलिब्रिटीसंग स्टेज शो पनि गरेका छन् ।

‘ये है इन्डिया’ लोम हर्षले निर्देशन गर्दैछन् । गेवी चाहल र डियाना उप्पलले मुख्य भुमिका खेल्दैछन् । यो फिल्ममा पनि बाबा रामदेव एक जजका रुपमा देखिने छन् ।

उनलाई महागुरुको नामबाट चिनिने छ । उनीसंगै सोनाक्षी सिन्हा पनि जजका रुपमा देखिने छिन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ