arrow

सीतापुरको रानी कुलोमा पानीको सतह बढ्यो, एक शव फेला

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
kailali-district.png

धनगढी । कैलालीको पूर्वी क्षेत्र टीकापुर नगरपालिका–२, सीतापुरको रानी कुलोमा शनिबार एक पुरुषको शव फेला परेको छ । 

कैलाली र बर्दियाको सीमा नदी कर्णालीबाट टीकापुरतर्फ आएको रानी कुलोमा केही दिनदेखि पानीको सतह बढेको अवस्थामा अन्दाजी ५०–५२ वर्षका देखिने पुरुषको शव फेला परेको हो । 

शवको सनाखत हुन नसकेको टीकापुर इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ