arrow

काँग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, बाढी पहिरोपीडितको राहत र उद्दारको विषयमा छलफल हुने

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
congress-flag.jpg

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको कार्यसम्पादन समिति बैठक बोलाएको छ । देशभरको बाढी पहिरो प्रभावित क्षेत्रमा राहत तथा उददर कार्यमा कार्यकर्ता परिचालन गर्नको लागि काँग्रेसले प्रधानमन्त्री निवास बालुवाटारमा साँझको लागि कार्यसम्पादन समिति बैठक बोलाएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनले देश दुखेकोबेला काँग्रेस नसुत्ने भन्दै कार्यसम्पादन समिति बैठकबाट कार्यकर्ताहरुलाई व्यवस्थित रुपमा परिचालन हुनको लागि निर्देशन दिने र कहाँ कसको नेतृत्वमा पार्टीले कार्यकर्ता खटाउने भन्ने विषयमा छलफल पनि गरिने नेपाली काँग्रेसले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ