arrow

खोला शहर पसेपछिको अस्तव्यस्त सिराहाको जनजीवन 

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
tarai-flood.jpg

काठमाडौं। पूर्वी तथा मध्ये तराईका अधिकांश जिल्लाहरु अहिले जलमग्न बनेका छन्। भीषण वर्षपछि आएको बाढीका कारण तराईका अधिकांश जिल्लाहरुमा अहिले डुवान भईरहेको छ। डुवान क्षेत्रका बासिन्दालाई अहिले दिने भनिएको सरकारी राहत पनि प्रभावकारी देखिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ