arrow

होसियार ! बैंकबाट पनि जफत हुन सक्छ तपाईको पैसा 

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
nepali-rupees.jpg.jpeg

काठमाडौं । बैंक खातामा राखेको पैसा २० बर्षसम्म नचलाए जफत हुने भएको छ । 

यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

ग्राहकले समय समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुने छैन । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ