arrow

दुर्घटनामा काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको निधन

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
Jhapa_District.png

सुरुङ्गा । मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । 

झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । 

मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उनको बुधबार राति उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ