arrow

इंगलिस प्रिमियर लिग फुटबलः म्यानचेस्टर युनाइटेड आक्रामक, आर्सनल पराजित

आइतबार राति चेल्सी टोटनह्यामबीच भिडन्त 

logo
प्रकाशित २०७४ भदौ ४ आइतबार
man-utd1.jpg

लन्डन । इंगलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड आक्रामक रुपले मैदानमा प्रस्तुत भएको छ । दुई खेलबाट ६ अंक बटुल्दै शिर्ष स्थानमा रहेको म्यानचेस्टरले शनिबार स्वान्सी सिटीलाई उसकै मैदानमा ४–० ले हरायो । 

बेली, लुकाकु, पोग्बा र मार्सियलले म्यानचेस्टरलाई जिताए ।
आर्सनल भने पराजित भएको छ । आर्सनललाई स्टोक सिटीले १–० ले हराएको हो । लिभरपुल भने खेलमा फर्किएको छ ।

पहिलो खेलमा बराबरीमा रोकिएको लिभरपुलले दोस्रो खेलमा क्रिस्टल प्यालेसलाई १–० ले हरायो । त्यस्तै लेस्टरले ब्राइटनलाई २–० ले, साउथह्याम्पटनले वेस्टह्यामलाई ३–२ ले, वेस्टब्रोमले बर्नलीलाई १–० ले, वाटफोर्डले बर्नमाउथलाई २–० ले हरायो ।

आइतबार साँझ ६ः१५ मा हडर्सफिल्डले न्युकासल युनाइटेडसंग तथा राति ८ः४५ बजे टोटनह्यामले डिफेन्डिङ च्याम्पियन चेल्सीसंग खेल्नेछ ।
The defender reacted the quickest to Lukasz Fabianski's save from Paul Pogba's header to poke home from close range

Bailly's goal to break the deadlock was his first for United since joining from Villarreal last summer

Before kick-off, there was a minute of applause following the passing of Swansea honorary president Gwilym Joseph

Swansea manager Paul Clement shakes hands with his United counterpart Jose Mourinho prior to kick-off

Swansea nearly took an early lead when Jordan Ayew's cross-cum shot hit the frame of United's goal

 

Just a few minutes later, United went up the other end and hit the frame of the Swansea goal via Phil JonesJones watches on as his header cannons back off the crossbar during the opening stages of Saturday's encounter

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ