arrow

काठमाडौंमा भूकम्पको धक्का महशुस, दोलखामा केन्द्रविन्दु

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
bhukampa-1-@.jpg.jpeg

काठमाडौं । लामो समयपछि काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । सोमबार साँझ पौने ६ बजेपछि दोलखाको जुँगु नजिकै केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पनको धक्का काठमाडौंमा पनि महशुस गरिएको छ ।

भूकम्पको धक्का महशुस भएपछि काठमाडौंका स्थानीय बाहिर निस्किएका थिए । २०७२ वैशाख १२ को गोरखा भूकम्पपछि पराकम्पन आउने क्रम रोकिएको छैन । गोरखा भूकम्पपछि २०७२ वैशाख २९ मा सिन्धुपाल्चोकमै शक्तिशाली पराकम्पन आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ