arrow

काँग्रेसलार्इ डेढ करोड घाटा 

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
congress-flag1.jpg

काठमाडौं ।  स्थानीय तहका यसअघि भएका दुवै चरणका निर्वाचनमा कांग्रेसलाई आर्थिक रुपमा घाटा लागेको छ । चुनावपछि कांग्रेसले बैंक ब्यालेन्स झन्डै डेढ करोड रुपैयाँ घटेको पार्टी कार्यालय स्रोतले जनाएको छ ।

साउन तेस्रो सातासम्म कांग्रेसको वाणिज्य, इन्भेस्टमेन्ट, प्रभु, प्राइम, सेन्चुरीलगायतका बैंकमा रहेको खातामा ५ करोड २० लाख मौज्दात देखिएको छ ।पार्टीको १३ औं महाधिवेशन को आर्थिक प्रतिवेदनमा २०७२ फगुन १८ सम्म बैंक खातामा कुल रकम ५ करोड ६७ लाख ४५ हजार ९ सय ४७ रुपैयाँ थियो । 

(नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ